Global Force Media

२०८२ चैत्र १३ - Fri Mar, 2026 -

राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर शाही र प्रमुख सचेतकमा खुस्बु ओलीलाई जिम्मेवारी

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा ज्ञानबहादुर शाही र प्रमुख सचेतकमा खुस्बु ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टीको संसदीय दलको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बसेको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो ।

बैठकले सर्वसम्मतिले दलको नेता र प्रमुख सचेतक चयन गरेको ओलीले जानकारी दिइन् ।

राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको थियो । प्रत्यक्षमा जुम्लाबाट शाही निर्वाचित भएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np