Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

फेसबुकमा युवकसँगकाे फाेटाे राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेर संसार छाडिन् किशाेरीले

कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। कञ्चनपुरको महेन्द्रनगर भगतपुर बनदेबी टोल बस्ने हेमा खड्का मृत फेला परेकी हुन्।

दोधारा चाँदनी नगरपालिका–८ धामी टोलकी खड्का कोठामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np