Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

माओवादी केन्द्रीय समिति भंग गर्ने र विशेष महाधिवेशनमा जाने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माणको प्रस्ताव गरेका हुन् ।

पदाधिकारी बैठकमा प्रचण्डले तत्काल केन्द्रीय समिति बैठकबाट महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गरिरहेका बेला प्रचण्डले निरन्तरतामा क्रमभंगको पूरानै नीति अनुसार केन्द्रीय समिति नै भंग गर्ने प्रस्ताव राखेका हुन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np