Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

११ देशका राजदूतलाई  फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं ।सरकारले भारतबाहेकका अन्य ११ देशका राजदूतलाई  फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारले विभिन्न देशमा केपी शर्मा

ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।

सरकारले उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न भनेको छ ।

यी हुन् कात्तिक २० भित्र फर्किनुपर्ने राजदूत
डा: कृष्ण प्रसाद ओली,चीन

लोकदर्शन रेग्मी,अमेरिका

चन्द्र घिमिरे,बेलायत

नेत्र तिम्सिना,मलेसिया

शैल रुपाखेती,जर्मनी

धनप्रसाद पण्डित,इजरायल

जंगप्रसाद चौहान,रुस

सनिल नेपाल,स्पेन

रमेशचन्द्र पौडेल,कतार

नरेशविक्रम ढकाल,साउदी

दुर्गावहादुर सुवेदी,जापान

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np