Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

कांग्रेस केन्द्रीय समिति बैठक अब साउन ७ गते बस्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन ७ गतेसम्मका लागि स्थगित भएको छ।

साउन २ गतेदेखि दिनहुँ चलिरहेको बैठक भोलि शनिबार भने नबस्ने भएको हो।

सभापति शेरबहादुर देउवाले शुक्रबारको बैठक सक्नुअघि अब साउन ७ गते बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुने बताएका हुन्।

केन्द्रीय सदस्यहरूले १० एजेन्डामा रहेर ७ मिनेटभित्र धारणा राखिसक्नुपर्छ। केन्द्रीय समिति बैठक अझै केही दिनसम्म चल्नेछ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np