Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

दुवै सदनले साझेदारी गरेर पार्लियामेन्टको काम गर्नुपर्छ -राष्ट्रियसभाकी सदस्य रामकुमारी झाँक्री

काठमाडौं,। नेकपा ( एमाले ) की नेतृ तथा राष्ट्रियसभाकी सदस्य एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले जनताको हितको लागि दुवै सदन ( प्रतिनिधिसभा र राष्ट्रियसभा ) ले साझेदारी गर्नुपर्ने बताएकी छिन् । राष्ट्रियसभा सदस्यको शपथ खाएपछि झाँक्रीले यस्तो बताएकी हुन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः संसद्का दुई सदन गठन गरिएको उल्लेख गर्दै कसैले पनि हतोत्साही वा त्रासदीको भावनाबाट हेर्न नहुने बताइन्।

उनले भनिन्,‘यी दुईवटै सदन राष्ट्र र जनताको पक्षमा काम गर्न शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः फर्मेसन भएका हुन्। त्यसकारण जनता र राष्ट्रको हितमा हुने हरकाममा जोकोहीसँग पनि साझेदारी गरेर पार्लियामेन्टको काम गर्नुपर्छ। त्यसकारण यसमा कसैले पनि हतोत्साही वा त्रासदीको भावनाबाट हेर्नुहुँदैन ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np