Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

शहीदहरुको नाममा स्वार्थको खेल नहोस्’ भन्ने खबरदारीसहित जेन–जेडको माइतीघरमा प्रदर्शन

काठमाडौं । जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र ‘शहीदहरुको नाममा स्वार्थको खेल नहोस्’ भन्ने खबरदारीसहित ‘जेन–जेड युनाइटेड’को नामबाट माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

उक्त प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

उनीहरुले ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘रगतले लेखिएको इतिहास अब कर्मले पूरा गरौँ’, ‘शहीदहरुको रगत खेर नजाओस्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । उनीहरूले शान्तिपूर्ण रूपमा जुलुससहित प्रदर्शन गर्दै शहीदप्रतिको श्रद्धा र न्यायको माग गरेका थिए।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np