Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

म्यानचेस्टर युनाइटेड बिक्रीमा !

एजेन्सी । ग्लेजर परिवारले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई बिक्री गर्ने तयारी गरेको बेलायती पत्रिकाहरूले जानकारी दिएका छन् । डेली मेलका अनुसार क्लबको मूल्य ३.७५ अर्ब पाउन्ड राखिएको छ ।

बेलायतका सबैभन्दा धनी व्यक्ति तथा युनाइटेडका समर्थक जिम र्‍याटक्लिफदेखि दुबईका अर्बपतिहरुलाई क्लब खरिद गर्ने सम्भावित दाबेदारका रूपमा हेरिएको छ ।

पछिल्लो समय ग्लेजर परिवार युनाइटेड समर्थकहरूको निशानामा परिरहेका छन् । उनीहरूले ग्लेजरलाई क्लब छाड्न माग गरिरहेका छन् । ग्लेजर परिवारले क्लबलाई भन्दा पनि आफ्नो फाइदालाई फाइदालाई बढी प्राथमिकता दिएको उनीहरूको आरोप छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np