Global Force Media

२०८१ श्रावण १ - Tue Jul, 2024 -

एमालेबाट विद्रोह गरेका प्रभु साहले पाए ह्याण्ड पम्प चुनाव चिह्न

ग्लोवल फोर्स न्युज मिडिया संवाददाता

रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पम्प ९हातेकल० कायम भएको छ । साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निर्वाचन आयोगले बुधबार साहलाई ह्याण्ड पम्प चुनाव चिह्न दिएको उनका नीजि सचिव रविन्द्र सिंहले जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np