एमालेबाट विद्रोह गरेका प्रभु साहले पाए ह्याण्ड पम्प चुनाव चिह्न

ग्लोवल फोर्स न्युज मिडिया संवाददाता
रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पम्प ९हातेकल० कायम भएको छ । साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगले बुधबार साहलाई ह्याण्ड पम्प चुनाव चिह्न दिएको उनका नीजि सचिव रविन्द्र सिंहले जानकारी दिए ।