Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

दोस्रो सातामा ‘के घर के डेरा’

दीपेन्द्र के।खनाल निर्देशित फिल्म हो ‘के घर के डेरा’ । ४ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो दर्शक पाउँदै दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ ।

काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्मले पहिलो सातामा लगानी सुरक्षित गरेको र दोस्रो साताको व्यवसाय नाफा भएको निर्देशक खनालले बताए । फिल्मको कथा वस्तु र कलाकारको अभिनय दर्शकले रुचाएको निर्देशक खनालको भनाई रहेको छ ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np