Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

रानीपोखरीमा भाइटीका (फोटोफिचर)

काठमाडौँ- आज भाइटीका । दाजुभाइ तथा दिदीबहिनीहरू नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन् । आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरूकाे भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढ्ने क्रम जारी छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np