Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

पूर्व प्रदेश सांसदलाई हराउँदै स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल विजयी

पूर्व प्रदेश सांसदलाई हराउँदै स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल विजयी

स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्।

अर्यालले निकटम प्रतिस्पर्धी नेकपा(एमाले) का उम्मेदवार मोहन प्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पछि पारेका हुन्।

अर्यालले १५ हजार १ सय ६१ मत ल्याउँदा रेग्मीले १२ हजार ४ सय ३१ मत पाए।

रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत हुन्। उनी २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np