Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

स्पेनलाई पाखा लगाउने दाउमा मोरक्को

स्पेनलाई पाखा लगाउने दाउमा मोरक्को

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज प्रि(क्वार्टरफाइनलमा मोरक्कोले स्पेनको सामना गर्दैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

मोरक्को समूह ‘एफ’ को विजेता बनेर नकआउटमा पुग्दा स्पेन ‘ई’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । समूह चरणमा मोरक्कोले साविक उपविजेता क्रोएसियासँग गोलरहित बराबरी खेल्दा बेल्जियम र क्यानाडालाई पराजित गरेको थियो ।

सन २०१० को विजेता स्पेन भने जापानसँग अप्रत्यासित पराजय भोगेको थियो भने कोस्टा रिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो ।

इतिहास हेर्दा मोरक्को र स्पेनबीच तीन पटक खेल भएको जसमा दुई खेल जित्दा एक खेल बराबरीमा टुंगिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np