Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

बाबुरामको निष्कर्ष : राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ, अस्थीरताको दुष्चक्रमा फस्दै नेपाल

बाबुरामको निष्कर्ष : राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ, अस्थीरताको दुष्चक्रमा फस्दै नेपाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्‍ने बताएका छन् । विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा ट्‌वीट गर्दै भट्टराईले यस्तो उल्लेख गरेका हुन् ।

भूराजनीतिले देश तात्दै गरेको उल्लेख गर्दै भट्टराईले भनेका छन् ‘अर्थतन्त्रका गम्भीर संकट छँदैछन् ।’

‘आम चुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्‍चिम प्रदेश सरकार पतन घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्छ’ भट्टराईले प्रश्‍न गरेका छन् ‘अब पनि द्वन्द की सहमतिको बाटो ?

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np