Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

नेपालको जातीय विविधता देखाउने प्रस्तुति

नेपालको जातीय विविधता देखाउने प्रस्तुति

काठमाडौँ । नेपालका १२५ जातीय वर्गको प्रतिनिधित्व हुने गरी बिभिएस स्कुलले शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेपालको जातीय विविधतालाई प्रतिनिधित्व हुने गरी विद्यार्थीलाई अनिवार्य रूपमा जातीय पहिरन सजिन भनिएको थियो ।

सानो उमेरदेखि नै आफ्नो संस्कृति र पहिरनको बारेमा बालबालिकालाई जानकारी दिनुपर्ने काठमाडौँ महानरपालिकाकी उप-मेयर सुनिता डंगोलले बताइन् । उक्त कार्यक्रममा लाखे, सोरठी नाचजस्ता मौलिक नाचका अलावा नेपाली मौलिक बाजाको प्रयोग गरिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np