Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

भुकम्पको केन्द्रबिन्दु धादिङको खरी

काठमाडौँ- आज बिहान देशका विभिन्न स्थानमा भुकम्पको धक्का महसुस भएको छ । काठमाडौँ उपत्यकमा पनि भुकम्पको धक्का केहीबेर महसुस गरिएको थियो ।

प्रारम्भिक तथ्याँक अनुसार भुकम्पको केन्द्रबिन्दु धादिङ जिल्लाको खरी  गाउँ रहेको छ ।

आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

काठमाडौँ उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np