Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद, पाँच लाख पीडितलाई दिनुपर्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग-स्पिनर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

बलात्कार आरोपमा दोषी ठहर भएका सन्दीपलाई बुधबार सजाय तोकिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई सजाय तोकेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम् सजाय माग गर्दै बुधबार इजलासमा बहस गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np