Global Force Media

२०८१ बैशाख २४ - Mon May, 2024 -

फुट्‌यो सत्ता गठबन्धन, आजै एमाले, माओवादी र रास्वपाले नयाँ सरकार बनाउने

 

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।

पाण्डेले आजै सानो मन्त्रिमण्डल बन्ने बताएका छन् ।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद्‌ हुन्छ’ पाण्डेले फेसबुकमा लेखेका छन् ‘सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ ।’

गएराति अबेरसम्म  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np