Global Force Media

२०८१ श्रावण ५ - Sat Jul, 2024 -

रविलाई बाबुरामको सुझावः पुराना दलसँग धेरै लसपस नगर्नु

असार । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज (शुक्रबार) पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले चियापान समारोहको आयोजना गरेको थियो ।

चियापान समारोहमा सहभागी भएका पूर्व प्रधानमन्त्री भट्टराईले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पुराना दलहरुसँग धेरै लसपस नगर्न सुझाव दिएका छन् । पुराना दलहरुसँगको लसपस जारी नै रहे रास्वपा चाँडै नै विलाएर जाने उनको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np