Global Force Media

२०८१ मंसिर २७ - Thu Dec, 2024 -

दुर्घटनाग्रस्त विमानमा काठमाडौँबाट पोखरा जाँदै थिए १९ यात्रु

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा १९ यात्रु रहेको पाइएको छ । बुधबार बिहान काठमाडौँबाट पोखरा जाने क्रममा १९ जना यात्रु बोकेको विमान दुर्घटना भएको हो ।

९ एन एमई सिआरजे २०० कलसाइनको विमान दुर्घटना भएको हो । विमान रनवे ०२ बाट उड्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले इकागजलाई बताए । उनका अनुसार हालसम्म १९ यात्रुको उद्धार भएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np