Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

काठमाडौँ- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । बुधबार कार्यालय खुलेलगत्तै लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका हुन् ।

लामिछानेविरूद्ध मंगलबार जिल्ला अदालतमा सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np