Global Force Media

२०८२ चैत्र २९ - Sun Apr, 2026 -

गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार ९ उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी)को सरुवा गरेको छ । चैत ८ गतेकै निर्णय अनुसार ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उपसचिवहरू हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला, सुवास पौडेलको सरुवा गरिएको हो ।

यस्तै, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी ढकालको पनि सरुवा भएको छ ।

saruwa

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np