Global Force Media

२०८३ बैशाख १९ - Sat May, 2026 -

राजावादीका नाममा अराजकता– ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्युको आदेश हुँदै

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश गर्न लागिएको छ ।

राजावादी समूहको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कोटेश्वर, बानेश्वर, सिनामंगल र गौशालामा कर्फ्यु आदेश जारी गर्दैछन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np