Global Force Media

२०८३ बैशाख १ - Tue Apr, 2026 -

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ ।

आकस्मिक बैठक भएकोले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमबरे छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुनेछ ।

शुक्रबार भएको राजावालीको हिंसात्मक आन्दोलनका क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np