Global Force Media

२०८३ असार ३२ - Thu Jul, 2026 -

पाकिस्तानलाई यदी बच्नुछ भने उसले त्यहाँ भएका आतंकको संरचनालाई ध्वस्त गर्नुपर्ने ।-नरेन्द्र मोदी

अमेरिकासहितका मुलुकको मध्यस्थतामा भारत र पाकिस्तान बिच युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप लगाएका छन् । भारतीय समयअनुसार सोमबार बेलुकी ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै उक्त आरोप  लगाएका हुन।

‘हामी आतंककारीको संरक्षक सरकार र आतंककारीको आँखालाई अलग–अलग रुपले हेर्ने छैनौ उनले भने, पाकिस्तानको फौज र पाकिस्तानको सरकारले जुन तरिकाले आतंकवादलाई प्रश्रय दिइरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गर्छ । पाकिस्तानलाई यदी बच्नुछ भने उसले त्यहाँ भएका आतंकको संरचनालाई ध्वस्त गर्नुपर्ने उनले बताए ।

 

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np