Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

ऊर्जा मन्त्री कुलमान घिसिङ आगामी कार्तिक १० गते भारत भ्रमणमा जाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ आगामी कार्तिक १० गते भारत भ्रमणमा जाने भएका छन् । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री घिसिङको भारत भ्रमण स्विकृत गरेको हो । उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा सहभागी हुन त्यसतर्फ जाने निर्णय भएको हो ।

आजको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले भने,‘‘कात्तिक १० देखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए को आठौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np