Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

रोल्पामा नेकपा का नेता वर्षमान पुनकोअग्रता

काठमाडौं ।  रोल्पामा नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का नेता वर्षमान पुनले अग्रता लिएका छन्।

उनले १ हजार ४७६ मत ल्याएका छन्।

निकटतम प्रतिद्वन्द्वी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  ( माओवादी )चूडामणि वलीले ५६४ मत ल्याएका छन्।

एमालेका गोकुलप्रसाद घर्तीले ४३०, कांग्रेसका सुदनकुमार वलीले ४०८ र रास्वपाका बालराम थापा १५३ मत ल्याएका छन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np