Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

सोमबार दिउँसो परेको अविरल वर्षापछि बाढी आउँदा एक जना महिला बेपत्ता भएकी छन्।

काठमाडौँ । गत असोज १० देखि १३ गतेसम्म परेको रेकर्ड ब्रेकिङ वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्र तहसनहस बनाएको थियो। फेरी पनि उक्त क्षेत्रमा सोमबार दिउँसो परेको अविरल वर्षापछि बाढी आउँदा एक जना महिला बेपत्ता भएकी छन्। उनको अवस्था हालसम्म पनि अज्ञात छ। पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाउँदा सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी काभ्रे प्रहरीले जनाएको छ ।

 

 

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np