Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यान अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यान अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्।

उनले नेपाली टोली आइसिसी विश्वकप लिग २ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्। उनले यो कदम क्रिकेट र देशबाट अलग हुने कुरा नभएको पनि बताएका छन्। उनले निरन्तर सहयोगका लागि क्यानलाई धन्यवाद दिएका छन्।

 

 

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np