Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना छैन, अब देश चुनावमा गयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश निर्वाचनतिर प्रवेश गरिसकेको बताएका छन्। सङ्खुवासभामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै देशमा अब सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको बताए।

उनले भने, सबै राजनीतिक दल निर्वाचनमा लागिसकेका छन्, हिजो निर्वाचन भन्दापनि संसद् पुनर्स्थापना भन्ने दलहरू पनि थिए। ती दलहरू पनि, जेनजीका केही समूह पनि अरू माग राख्दै आइरहेका थिए। तर नीतिहरू पनि अहिले निर्वाचन नै विकल्प हो भन्ने ठाउँमा आइसकेका छन्। सबैले समानुपातिकको बन्द सूची बुझाइसकेकाले यही सरकारले नै फागुन २१ मै निर्वाचन गराउने उनले दाबी गरे।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np