Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलको बैठक सुरु

बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक भएको हो।

मंगलबार अपराह्न सत्तारूढ दलको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन्। छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलहरूको बैठक बसेको हो।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np