Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १३२.१६ पैसा छ भने बिक्रीदर १३२.७६ पैसा रहेको छ । युरो १ को १३१.२६ पैसा खरिददर र १३१.८६ पैसा विक्रीदर छ ।

क्यानेडियन डलर १ को खरिदर ९६.६९ पैसा, अष्ट्रेलियन डलर ८४.४८, सिँगापुर डलर ९३.३६ छ । चिनियाँ युआन १८.११, साउदीको रियाल ३५.१८, कतारी रियाल ३५.९६ पैसा रहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np