Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरको डोजर

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो ।
यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np