Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै

युएईमा जारी एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सुपर चार अन्तर्गतको अन्तिम खेलमा दुई टोली प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७स्४५ मा हुनेछ । दुबै टोली फाइनल अघि सुपर चारमा प्रतिस्पर्धा गर्न लागेका हुन् । श्रीलंका र पाकिस्तान एसिया कपको फाइनलमा पुगेका छन् ।

आजको खेलमा पाकिस्तान जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न चाहन्छ । यता श्रीलंकाको पनि सोही योजना छ । श्रीलंका र पाकिस्तानबीचको पछिल्लो ५ टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा तीन खेल श्रीलंकाले जित्दा दुई खेलमा पाकिस्तानले बाजि मारेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np