Global Force Media

२०८१ बैशाख २६ - Wed May, 2024 -

टोनीको गोलमा ब्रेन्टफोर्डको जित

एजेन्सी । इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ । खेलको २७ औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४ औं मिनेटमा पेनाल्टी मार्फत गरे ।

जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकका साथ सातौं स्थानमा छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np