Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

छुरा प्रहारबाट डिफेन्डर मारी घाइते

एजेन्सी । आर्सनलका डिफेन्डर पाब्लो मारी छुरा प्रहारबाट घाइते भएका छन् । इटालीको मिलान शहर नजिकको एक सुपरमार्केटमा उनीमाथि छुरा प्रहार भएको हो ।

एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा मारीसहित अन्य ५ जना घाइते भएको बीबीसीले जनाएको छ । सुपर मार्केटको क्यासियरको भने मृत्यु भएको बताइएको छ । मारीलाई अस्पताल लगिएको छ ।

२९ वर्षीय डिफेन्डर इटालियन क्लब मोन्जाबाट लोनमा खेलिरहेका छन् । उनको अवस्था सामान्य हुँदै आएको अस्पताल स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np