Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

सांसद बन्ने कंगनाको चाहना १

एजेन्सी
बलिउड अभिनेत्री कंगना रनौतले राजनीतिमा आउने चाहना राखेकी छन् । एक मिडिया ग्रुपसँगको कार्यक्रममा उनले आफ्नो राजनीति प्रतिको झुकाव खुलाएकी हुन् ।
राजनीतिमा प्रवेश गरेर लोकसभा सांसद बन्ने उनको सोच छ । उनले भाजपाले चाहेमा आफू चुनाव लड्ने समेत बताएकी छिन् । चुनावका लागि आफ्नो पहिलो रोजाइ हिमाञ्चल प्रदेशको मन्डी रहने उनले बताएकी छन् ।

कार्यक्रममा उनलाई सर्वसाधारणले सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भन्ने प्रश्न राखेका थिए । ‘यदि हिमाञ्चलका जनता र बीजेपीले चाहेमा जनताको सेवाका लागि हिमाञ्चलको मन्डी सिटबाट आगामी लोकसभा चुनाव लड्न सकिन्छ’ उनले जवाफमा भनेकी थिइन् ।
दैनिक भास्कर

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np