Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ

२१ मंसिर, काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् ।

बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् । बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुन व्‍यवसायीहरुमाथि जुत्ता हानेकी थिइन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np