Global Force Media

२०८० फाल्गुन १६ - Wed Feb, 2024 -

ललितपुर महानगरपालिकाले मनायो १०४ औं स्थापना दिवस

ललितपुर महानगरपालिकाले १०४ औं स्थापना दिवस मनाएको छ । शनिबार एक कार्यक्रमका बीच महानगरपालिकाले स्थापना दिवस मनाएको हो । कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका  हुन् ।

उद्‍घाटन कार्यक्रम ललितपुर महानगरपालिकाको बगैँचामा आयोजना गरिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np