Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

बालकोटबाट नयाँ यात्राको सुरुवात : प्रचण्ड सचिवालय

नयाँ सरकार गठनबारे रस्साकस्सी चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यात्राकाे सुरुवात’ भएको बताएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा सरकार निर्माणमा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटार पुगेका थिए । बालुवाटार एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा र जनमत पार्टीसँग छलफल भएको छ । बैठक सकिएसँगै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक सकारात्मक रुपमा अघि बढेको संकेत गरेका हुन् । नयाँ सरकारका लागि दाबी पेस गर्न आज साँझसम्मको समय रहेकाे छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np