Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

सरकारको न्यूनतम साझा कार्यक्रम : विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने

सरकारको न्यूनतम साझा कार्यक्रम : विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने

सत्तारूढ दलले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेको छ।

सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने बताएका हुन्।

‘विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइनेछ,’ उनले भने।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np