Global Force Media

२०८० फाल्गुन २१ - Mon Mar, 2024 -

रवि लामिछानेले बुझाए राजीनामा

रवि लामिछानेले बुझाए राजीनामा

रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा बुझाएका छन्।

लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन्।

सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो। सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुनस् प्रक्रिया पुर्‍याएर नागरिकता लिनुपर्नेछ।

उहाँ अब नागरिकता प्राप्तिको प्रक्रियामा जानुहुनेछु, पाण्डेले सेतोपाटीसँग भने।

लामिछानेले काभ्रेपलाञ्चोकबाट विगतमा नागरिकता लिएका थिए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np