Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

आज ककनी गाउँपालिकामा सम्पुर्ण सेवा प्रवाह बन्द हुने ।

आज ककनी गाउँपालिकामा सम्पुर्ण सेवा प्रवाह बन्द हुने ।

गाउँवासीहरुको पिर मर्का गुनासो र सुझाव प्राप्त गर्न ककनी गाउँपालिका र बुलन्द आवजको सहकार्यमा आर.ऐन बुलन्द मिडिया प्रा.लि. मार्फत सार्वजनिक सुनुवाई र बुलन्द बहस कार्यक्रम ककनी गाउँपालिका वडा नम्बर – २ विरुवामा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा सञ्चालन हुने र पालिकाको जनप्रतिनिधि लगायत सम्पुर्ण कर्मचारीहरु उक्त कार्यक्रममा अनिवार्य उपस्थित हुनुपर्ने भएकोले सेवा प्रवाह सम्बन्धमा गाउँपालिकाले सूचना जारी गरि सेवा प्रवाह बन्द गरिएको जानकारी गरेको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np