Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

राष्ट्र लाई विश्वमा चिनाउने खेलाडी उत्पादन गर्ने छौं : अध्यक्ष सुमन तामाङ

राष्ट्र लाई विश्वमा चिनाउने खेलाडी उत्पादन गर्ने छौं : अध्यक्ष सुमन तामाङ

ग्लोबल फोर्स न्युज डटकम संवाददाता

ककनी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम उदघाट्न समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुमन तामाङ ले शारीरिक र मानसिक रूपमा वृद्धि हुन खेल अनिवार्य भएको साथै खेल राष्ट्रको शान, राष्ट्रको सम्पत्ति भएको हुँदा ककनी गाउँपालिकाले राष्ट्र लाई चिनाउने खेलाडी उत्पादन गर्न आगामी वर्षहरुमा खेलको छुट्टै शिर्षक बनाएर बजेट विनियोजन गरि खेल लाई व्यवस्थित गर्ने बताउनु भयो।

उक्त प्रतियोगिता माघ २३ देखी सुरु भएको थियो भने आज सम्पन्न भएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np