Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

प्रेमिल सहरमा प्रेमालाप

काठमाडौँ – प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि प्रणय दिवस महत्वपूर्ण मानिन्छ । १४ फेब्रुअरीका दिन मनाइने भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो ।

प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । प्रणय दिवसमा मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षौँ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् ।


यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहोल छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रूपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रूपमा मनाइँदै छ । ७ फेब्रुअरीबाट शुरु भएको भ्यालेन्टाइन डे आज प्रमिस डे हो ।

आज प्रेमीहरू एकअर्काबीचमा बाचा बन्धनहरू खाने गर्दछन् ।

तस्बिर : न्युज एजेन्सी नेपाल

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np