Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

क्रिकेट लिग-२: पीएनजीविरुद्ध सन्दीपले दिलाए पहिलो विकेट

क्रिकेट लिग-२: पीएनजीविरुद्ध सन्दीपले दिलाए पहिलो विकेट

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिलो विकेट हात पारेको छ ।

दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले पहिलो विकेट गुमाएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाए ।

उनले ११ औँ ओभरको तेस्रो बलमा २६ रन बनाएका किपलिन डोरिगालाई आउट गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np