Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

अल-नासरबाट रोनाल्डोलाई पहिलो उपाधि

काठमाडौँ- साउदी अरेवियन क्लब अल-नासरबाट पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले पहिलो उपाधि जितेका छन् ।

अल-नासरले अरव क्लब च्याम्पियन्स कपको उपाधि उचालेसँगै रोनाल्डोले क्लबबाट पहिलो उपाधि चुमेका हुन् ।

फाइनलमा अर्को साउदी क्लब अल-हिलाललाई २-१ गोलअन्तरले पराजित गर्दै अल-नासरले उपाधि जितेको हो ।

अल-नासरलाई उपाधि दिलाउन दुवै गोल रोनाल्डोले गरेका थिए । अल-हिलालका लागि माइकलले एक गोल गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np