Global Force Media

२०८१ असार २९ - Sat Jul, 2024 -

काठमाडौँ महानगरसँग सहमति भएपछि ईः को आन्दोलन स्थगित

काठमाडौं – नौ दिनदेखि उभिएर आन्दोलन जारी राखेका ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग काठमाडौं महानगरपालिकाले सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगित भएका हुन् ।

काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np