Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

समाज रुपान्तरणको एउटा पक्ष सहकारी हो-रामबहादुर भण्डारी

धादिङ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिउँदा सहिदका रुपमा परिचित रामबहादुर भण्डारीले सहकारी मार्फत अबको विकास मोडल बन्नु पर्ने बताएका छन् । शिक्षक कल्याण वचत तथा ऋण सहकारी धादिङको वार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहेका नेता भण्डारीले अबको विकास मोडल सहकारी मार्फत हुनु पर्छ हरेक नागरिक सहकारीमा जोडिन आवश्यक रहेको बताएका हुन् ।

समाज रुपान्तरणको एउटा पक्ष सहकारी हो । सहकारी मार्फत समुदायमा विकासका योजना र अनुदान पुग्न नसकेको दावी गर्दै अबको विकास नीति सहकारी मोडल अवश्यक रहेको नेता भण्डारीले बताए ।

अध्यक्ष केशरी पन्तको सभापतित्वमा भएको उक्त साधारण सभामा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष तिलक चेपाङ लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np