Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीहरूको उद्धार

काठमाडौँ – इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीहरूको उद्धार कार्य सुरु भएको छ । सोमबार इजरायली आर्मीले जोखिम क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न थालेको हो ।

बर्दियाका लुइस रिजालले इजरायललको जोखिम क्षेत्र सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेका छन् ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । त्यहाँ फसेका नेपालीलाई उद्धार गर्न सरकारले गरेको पहलस्वरूप अहिले ३१ नेपालीलाई हमास नियन्त्रित क्षेत्रबाट तेल अभिभ सारिएको छ । अहिले उनीहरूले बल्ल राम्रोसँग सास फेर्न पाएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np